Logo

समाचार

थप दुईमा कोरोना भाइरस संक्रमण पुष्टी, संक्रमितको संख्या ४७ पुग्यो



स्वास्थ्य मन्त्रालयले नेपालमा बिहीबार थप दुईजनामा कोरोना संक्रमण भएको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् ।

उदयपुरकी ५५ वर्षीया महिलामा र जनकपुरका १४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ४७ पुगेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार १७:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।