Logo

गण्डकी प्रदेश

स्याङ्जामा भेटिए थप तीन कोरोना संक्रमित



गण्डकी प्रदेशमा विहिबार थप तीन जनामा कोरोना संक्रमण भेटिएको छ । स्याङ्जाको वालिङको क्वारेन्टाइनमा बसेका दुई जना पुरुष र एक महिलासति तीन जनामा कोरोना भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले पुष्टि गरेको छ । केहिबेरमा जारी हुने प्रेस विज्ञप्तिबाट उनीहरुको बारे स्वास्थ मन्त्रालयले आघिकारिक जानकारी गराउने भएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार ०८:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।