Logo

प्रदेश

क्वारेन्टाइनमा रहेकी एक महिलाको मृत्यु



डडेल्धुराको क्वारेन्टाइनमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ कि ३० बर्षीय महिलाको मृत्यु भएको हो ।

राति श्रीमानसँगै शौचालय गएकी ति महिला एक्काशी बेहोस भएपछि मृत्यु भएको जनाइएको छ । गाँउपालिकाको सदरमुकाम नजिकैको क्वारेन्टाइनमा बसेकी ति महिला केहि दिन पहिले मात्रै भारतबाट नेपाल आएकी थिइन् । उनको मृत्युको कारण खुल्न सकेको छैन् । गाँउपालिकाका अध्यक्ष नवलबहादुर मल्लसंग सम्पर्क हुन सकिरहेको छैन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार ०९:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।