Logo

प्रदेश

थप ३ जनामा कोरोना संक्रमण पुष्टि



कपिलवस्तुमा थप ३ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा शुद्दोधन गाउँपालिका वडा नम्बर ५ का वर्ष १७,२०,२२ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ ।

यो सँगै कपिलवस्तुमा संक्रमितको संख्या ५५० पुगेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार ०८:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।