Logo

प्रमुख समाचार

पछिल्लो २४ घण्टामा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



नेपालमा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४३६४ पुगेको छ। संक्रमितमध्ये ६७४ जना निको भर घर फर्किएका छन् भने १५ जनाको मृत्यु भएको छ।

बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार १६:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।