Logo

विविध

२०७७ साल साउन २० गते मंगलबारको राशिफल, यस्तो छ आज तपाईको दिन ?



मेष : ( चू,चे,चो,ला ,लि,लू,ले,लो,अ )  शुभ कार्यको चर्चा चल्ने छ । परिवारबाट सुख प्राप्त होला । जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । कला संगितमा मन जाने छ । अनुहारमा शान्ति र मनमा कान्ति छाउने छ । धार्मिक तथा समाजिक क्रियाकलापमा सरिक भइने छ ।

बृष :  ( ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समाजसेवामा मन जाने छ । धार्मिक कार्यमा सरिक भइने छ । परिवारबाट सुख प्राप्त होला । अुधुरा कामहरु बन्ने छन् । प्रेममा प्राप्त गर्न सकिएला । कला साहित्यमा रुचि बढ्ने छ । तर्क विवाद र प्रतिस्पर्धा राम्रा चल्ने छ । मनमा शान्ति, अनुहार कान्ति छाउने छ ।

मिथन : ( का,की,कू,घ,ङ,छ,के,को,हा) मनमा निराशाा उत्पन्न हुने छ । राजनैतिक कार्यमा बाधा उत्पन्न हुने छ । स्वास्थ्यमा समस्या आउन सक्ने छ । शरिरमा स्फूर्ति छ उमङ्गको कमि हुने छ । सानातिना समस्याहरुमा अल्झनु पर्ने छ । फलदायी यात्राको सम्भवना पनि हुने छैन ।

कर्कट : ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लक्ष्मी प्रशन्न हुने योग छ ।नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुने छ । धर्य एवम् लगनशीलताले अवसर दिलाउने छ । प्रेम सम्बन्ध दरिलो कुिसलो हुने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने छ ।

सिंह : ( मा,मी,मू,मे,मो,टा,टी,टू,ट) महत्वपूर्ण कामको थालनी हुने छ । आँटेको सोचेको काम पूरा हुने छ । मिष्ठान भोजन प्राप्त हुने छ ।परिश्रम अनुसारको उपलम्बधी  हात पर्ने छ । समाजिक क्षेत्रमा सफलता मिल्ने छ । नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुने छ । रोकिएको धन हात पर्ने छ ।

कन्या : ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) शूभकार्यको चर्चा चल्ने छ । नयाँ सवारी साधन प्राप्तिको योग रहेको छ । सामाजिक कार्यको सफलता मिल्ने छ । आज लगननशीलताको कमिले गर्दा ठ्लो उपलब्धी हात पार्न नसकिएला । नियमित खर्चसमेतबढ्ने छ । सहकर्मिबाट विरोध आउने छ ।

तुला : ( रा,री,रु,रे,रो,ता,ती,तू,ते्नि) अधिकार प्राप्तिको लागि संघर्ष गर्नुपर्ने छ । यममित खर्च समेत बढ्ने छ । काम गर्ने जोश जाँगर हराउने छ । भेटघाट थ गर्दा सजग रहनुका साथै संवेदनशीलतमा ह्रास आउने छ । एकपछि अर्को अवसर गुमाउने पर्ने छ । महत्वपूर्ण अवसर गुमाउनु पर्ने छ ।

बृश्चिक: ( तो,ना,नी,नू,ने,नो,या,यी,यू्) धार्मिक कार्यमा सफल नै रहने छ । प्रेमसम्बन्ध कसिलो हुने छ । व्यवसायीको सन्दर्भमा आर्दश व्यक्त्रित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । लगनशीलताले कामहरु अगाडि बढ्ने छन् । साथीभाइसँग समयबित्नाले मन प्रशन्न् रहने छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ ।

धनु : ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कामदेखाएर अरुको मन लोभ्याउन सकिने छ । जोश जाँगर र हिम्मत बढ्ने छ ।  आज शुभारम्भको चर्चा चल्ने छ । नयाँ उद्योग वा रचनात्मक काममा जुटुने सय छ । साँस्किृतिक क्षेत्रमा रुचि बढ्ने छ । विपरीत वर्गप्रति आकार्षण् भइने छ । म्भावना पनि रहेको छ ।

मकर:  (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आज धािर्मक क्षेत्रमा भ्रमण हुने छ । आफन्तसँग भेट हुने छ । साँझमा अधुरा काम बन्न सक्छन् । तर नियमित खर्च समेत बढेर जाने छ । मनमा निराशा उत्पन्न् हुने छ । यात्रामा कठिनाइ बेहाुर्न पर्ला । दाम्पत्य जीवन सुखमय हुने छ । वैशिक कार्यमा अघिबढिने छ ।

कुम्भ : ( गू,गे,गो,सा,सी,सू,से,सो,द) मंगल कार्यको योगरहेको छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । आर्थिक क्षेत्रमा राम्रै होला । घरमा अतिथिको आगमन हुने छ । एकपछि अर्को अवसर आउनला मन प्रसन्न रहने छ । भूमिबाट लाभ लिन सकिने छ । रमणीय र सुखद यात्राको योग रहेको छ ।

मीन:  (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची ) आज अधुरो काम पुरा होला । पारिवारिक सुखले प्रफुल्लित भइने छ । कृषि कार्यमा अघि बढ्ने छ । लाभदायक यात्रा हुने छ । ठीक समयमा सहि निर्णय लिन सकिने छ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ । व्यापार व्यवसायमा सफलता हात पार्न सकिने छ । व्यापार व्यवसायमा मन जाने छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलवार ०६:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।