Logo

कर्णाली प्रदेश

चट्याङ लागेर जाजरकोटमा तीन वर्षीय बालकको मृत्यु



चट्याङ लागेर जारकोटमा तीन वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको छेडागाड नगरपालिका – १३ कार्की गाँउको चैतेटाकुरा दुदुलपानी टोलका वीरसिंह नेपालीको घरमा बुधबार बिहान परेको चट्याङ लागेर नेपालीको तीन वर्षका छोरा सुमनको मृत्यु भएको स्थानीय स्थानीय हेमन्त खत्रीले जानकारी दिए ।

चट्याङ लागेर नेपालीको घरमा समेत क्षति पुगेको खत्रिले बताए ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार ११:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।