Logo

आजको तस्बिर

बाँदरको हातमा नरिवल हैन केरा (फोटोफिचर)



महाशिवरात्री नजिकिएसंगै पशुपतिनाथ हातामा गतिविधि बढ्न थालेको छ ।

लामो समयको लकडाउनपछि भक्तसंगै रमितेको भीड  बढेको छ । मानव गतिविधिसंगै त्यहाँका पशुपन्छीको चहलपहलमा बृद्धि भएको छ । खानाको अभावमा दुब्लाएका पशुपन्छी ज्यान हाल्न थालेका छन् ।

अनलाइनपाना सहकर्मी साजन लामिछानेको क्यामेराले खिचेका दृश्य सामग्री प्रस्तुत छ ।

IMG_0393.JPG IMG_0473.JPGIMG_0442.JPGIMG_0339.JPGIMG_0393.JPGIMG_0350.jpgIMG_0453.JPGIMG_0443.JPGIMG_0315-Recovered.jpgIMG_0451.JPGIMG_0443.JPG

प्रकाशित मिति : फाल्गुन ८, २०७७ आईतबार  १२ : ०८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।