बाँकेमा ७० वर्षीय महिलाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका(७ कि ७० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत मृत्यु भएको हो ।
दम बढेपछि भदौ ३ गते नेपालगञ्जको नर्सिङ होममा भर्ना भएकी थिइन् । पीसीआर जाँच गर्दा पोजेटिभ देखिएपछि कोहोलपुर पठाइएको थियो । स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई आइसियुमा उपचार गरिदै आएको थियो । उनको विहिबार बिहान बजे निधन भएको अस्पतालले जनाएको छ ।




















प्रतिक्रिया