Logo

परिचयपत्र नबनाइदिएपछि भीम रावल एमालेको परिषद् बैठकमा गएनन्

काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एमालेका नेता भीम रावलबीचकाे सम्बन्ध अझै चिसाे रहेकाे प्रष्ट भएकाे छ । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक गोदावरीको सनराईज हलमा जारी छ । उक्त बैठकमा देशभरका नेकपा एमालेका महाधिवेशन प्रतिनिधि परिषद् सदस्यहरू, केन्द्रीय कमिटी सदस्यहरू,केन्द्रीय निकायमा मनोनयन गरेका परिषद् सदस्य तथा केन्द्रीय पदाधिकारी गरी…