Logo

व्यवस्थामाथि कोबाट खतरा छ ?

काठमाडाैं । ‘व्यवस्थाविरुद्ध (संघीय लोकतान्त्रिक गणतन्त्र)का गतिविधिलाई लिएर सचेत हुनुपर्ने अवस्था देखिएको छ,’ प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा २०६२ मंसिर ७ गते भएको १२ बुँदे समझदारीकर्ता दल र तिनका शीर्ष नेताहरूसँग दिएको अभिव्यक्तिको एक अंश हो यो । शुक्रबार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर भूकम्पका विषयमा छलफल गर्न भन्दै बोलाइएको दलहरूको बैठकमा माओवादी केन्द्रका अध्यक्षसमेत…