देशको नेतृत्व युवा पुस्ताले लिनुपर्छ र देशको बिकास हुँन्छ यो कुरा उठिरहदा आम नेपाली दाजुभाइ र दिदिबहिनी सबैमा यो चासोको बिषय बनेको छ । यस्ता कुरा उठिरहदा देशको वर्तमान अवस्थालाई हेर्ने हो भने युवा नेता तथा पूर्व स्वास्थ मन्त्री गगन कुमार थापा र सामाजिक अभियन्ता तथा पत्रकार रवि लामिछानेको नाम अग्रपंतिमा आउने गरेको छ ।…