Logo

वैदेशिक रोजगारीको नाममा ठगेको आरोपमा दुई जनालाई पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीको नाममा ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको मङ्गला गाउँपालिका–४ घर भएर ललितपुर बस्ने ३६ वर्षीय नर बहादुर बुढाथोकी र पाँचथरको फिदिम घर भएर टोखा बस्दै आएका ४६ वर्षीय उमेश हिङमाङ छन् । मंगलबार उनीहरूलाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले…