काठमाडौं । झापाको सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरी हडपेको मुद्दामा विशेष अदालतले माओवादी केन्द्रका नेता रेवतराज पुरी (गगन पुरी) सहित ९ जनालाई भ्रष्टाचारको दोषी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले यस्तो ठहर गरेको हो । झापाको दमक नगरपालिका वडा नं १३ र १४ मा…