Logo

रिनेश घिमिरे आत्महत्या प्रकरण: युवती प्रहरी नियन्त्रणमा

काठमाडौं । ललितपुरको चापागाउँका २६ वर्षीय रिनेश घिमिरेको आत्महत्या प्रकरणमा एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत ३१ असारमा घिमिरेले आफ्नो फेसबुकमा भावुक स्टाटस र तस्बिर पोस्ट गरेर आत्महत्या गरेका थिए । घिमिरेले लेखेका थिए, ‘बाउ–आमाको बुढेसकालको साहारालाई आज घाँटीमा पासो लगाउन बाध्य बनाउने तिमीलाई उज्वल भविष्यको शुभकामना अनि धेरै माया । अल्बिदा ।’…