Logo

लकडाउन फेरि लम्बिने सक्ने, केपीका खेर गए पाँच तुरुप

लकडाउन अझै लम्बिने संम्भाबना देखिएको भएको छ । सरकारको सोमबार बस्ने मन्त्रिपरिषद् बैठकमा त्यसबारे निर्णय लिन सक्ने जनाएको छ । ७ साउनसम्मका लागि रहेको लकडाउन लम्ब्याउने निर्णय गरिने भएपनि ढाँचा भने परिवर्तन हुनेछ । विगतमा भन्दा लकडाउन केही खुकुलो बनाइने सरकारको विश्वस्त स्रोतले जानकारी दिएको छ । यसअघि हिजो कोभिड - १९ संकट व्यवस्थापन केन्द्र…