Logo

बिमा प्राधिकरणका अध्यक्षमाथि स्वार्थ समूहको संगठित हमला, नियमन कडाई गर्दा निलम्बन

काठमाडौं । राज्यका नियामक संस्थाहरूको स्वतन्त्रता, स्वायत्तता र यसको प्रभावकारी कार्यसम्पादनमाथि प्रश्न उठिरहेका बेला नेपाल बीमा प्राधिकरणको नेतृत्वका सम्बन्धमा अधि सारिएको बखेडा र जबर्जस्ति निम्त्याइएको विवादले यस प्रश्नलाई पुनः सतहमा ल्याएको छ। बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा नियुक्त भएदेखि सुरु भएका घटनाक्रमले नियमन, राजनीति र स्वार्थबीचको जटिलतालाई उद्दाङ्गो पारिदिएको छ। कसरी सुरु भयो विवाद ?…