नेपाल राष्ट्र बैंकले कम समयका अवधिका लागि निक्षेप राख्ने निक्षेप (कल डिपोजिट) मा दिने न्यूनतम ब्याजदरको ५० प्रतिशतभन्दा बढी ब्याज दिन नमिल्ने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्षका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशनमा यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले माग तथा अल्प सूचनामा आधारित निक्षेप…