Logo

अनलाईन मार्फत कोरोना परीक्षण शूल्क भुक्तानी गर्दा ७ प्रतिशत छुट

विध म्यानेजमेन्ट प्रालीले विभिन्न अनलाईन प्रणालीबाट कोरोना परीक्षण शुल्क तिर्दा  छुटको दिने व्यवस्था गरेको छ । विधले अनलाईनबाट परीक्षणको मूल्य भुक्तानी गर्दा ७ प्रतिशत छुट दिने भएको छ । ल्याबले सरकारबाट मान्यता लिएर दैनिक कोरोना परीक्षण गराउँदै आएको छ ।  सरकारले तोकेको अधिकतम मूल्यभन्दा कम मूल्यमा परीक्षण गराउँदै आएको यस ल्याबमा कोरोना परीक्षण शुल्क ४ हजार…