काठमाडौं । गुराँस लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/०७९ का लागि लाभांष घोषणा गरेको छ । कम्पनीको प्रधानकार्यालय राजभवन, तिनकुने काठमाडौंमा सम्पन्न १२औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षका मुनाफाबाट ७ दशमलव ४४ प्रतिशत बोनश शेयर र कर प्रयोजनकालागि ० दशमलव ३९१७१ प्रतिशत नगद लाभांशको प्रस्ताव अनुमोदन गरेको हो । साधारणसभाले सभाले आ.व २०७७/७८…