काठमाडाैं । सिटिजन्स बैंकले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । बाढीपहिरो प्रभावितको राहत तथा उद्दारमा सहयोग पुर्याउन बैंकले राहत कोषमा उक्त रकम दिएको हो।विगत दुई दिनदेखि परेको अत्यधिक वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी र पहिरोले ठुलो मात्रामा जनधनको क्षति पुर्याएको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर वर्षाका…