Logo

सुनको भन्सार वृद्धि विरोधमा व्यवसायीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । सुनचाँदी व्यवसायीले बजेटमार्फत सुनमा गरिएको भन्सार वृद्धिको विरोध गरेका छन् । विगत १४ वर्षदेखि लागु गरिएको सुनको सिण्डीकेट र हाल सुनमा लगाइएको अव्यवहारिक भन्सार वृद्धिकोविरुद्ध संयुक्त सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले आइतबार माइतीघर विरोध प्रदर्शन गरेका हुन् । सरकारले बजेटमार्फत सुन आयातमा लगाइएको भन्सार दर १५ बाट २० प्रतिशत पुर्‍याएपछि अवैध कारोबार…