काठमाडाैं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडमा कर्मचारीहरुले विभिन्न माग राखेर आन्दाेलनकाे सुरुआत गरेका छन् । आजबाट साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडकाे केन्द्रिय कार्यालयमा विभिन्न मागहरु उल्लेख गरिएकाे ब्यानर टाँगेर आन्दाेलनकाे सुरुआत गरेकाे कर्मचारीहरुले जनाएका छन् । साल्ट ट्रेडिङ्ग कर्मचारी संगठन नेपालले भाेलिबाट देशैभरि आन्दाेलन सुरु गर्ने जानकारी दिएका छन् । उनीहरुले कम्पनीकाे सञ्चालक समितिमा कर्मचारी संगठनकाे…