भौतिक पूर्वधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकार सञ्चालनको एक वर्ष पुगेको अवसरमा पानीजहाजको केन्द्रीय कार्यालय उद्घाटन गर्ने बताएका छन् । धनुषा र महोत्तरी जोड्ने रातु खोलामा २२५ मिटर लम्बाइ निर्माण गरिएको पक्की पुलको उद्घाटन गर्दै मन्त्री महासेठले सो कुरा बताएका हुन् । सरकारले पूर्वाधारको क्षेत्रमा सडक, रेलमार्ग र जलमार्गमार्फत विकास गर्ने कामको सुरुवात गरेको मन्त्री…