Logo

सानिमा बैंकले ल्यायो महिलाका ग्राहकका लागि तिज लक्षित विषेश योजना

सानिमा बैंकले महिला ग्राहकलाई लक्षित गर्दै तिज विशेष योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत नारी बचत खाता खोल्दा निःशुल्क डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, मेरो शेयर, डिम्याट खाताका साथै लकर सुविधामा ७५५ रूपैयाँ सम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकले पहिलो कारोबारमा १०५ वा रु. ५०० सम्मको ‘क्यास ब्याक’ प्रदान गरिनेछ।…