प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारी लुकाउन कुनै कसर बाँकी राखेका छैनन् । प्रधानमन्त्री ओलीले आफुले पद सम्हालेको वर्षदिनमा करोडौका लुटेरा मन्त्री देखि कर्मचारीहरुलाई लुकाई राखेका छन् । प्रधानमन्त्री ओलीले देशमा विकाशको विउ रोप्न छोडेर अपराधिहरुलाई जोगाएर भ्रष्टाचारको सिण्डीकेट जोगाउन लागि परेका छन् । काण्डैकाण्डका कारण चर्चामा आएको सरकारको पहिलो काण्ड वाईडबडि काण्ड हो । वाइडवडी…