Logo

एनबी बैंकको नायब महाप्रबन्धकमा महत नियुक्त

नेपाल बङ्गलादेश क्यापिटल लिमिटेडको नायब महाप्रबम्धक पदमा बैशाख २ गतेका दिन देखि कार्यभार सम्हाल्ने गरि राम कुमार महतलाई नियुक्त गरिएको छ । महतसँग मर्चेन्ट बैंकिङ्ग क्षेत्रमा विगत १६ बर्ष देखि काम गरेको अनुभब रहेको छ । नेपाल बङ्गलादेश बैंक लि.को सहायक कम्पनी रहेको नेपाल बङ्गलादेश क्यापिटल लि. नेपालको पूँजि बजारमा शेयर रजिष्ट्रार, लगानी व्यवस्थापन, शेयर…