Logo

अमेरिकी विश्लेषक : चिनिया युआन विश्वकै तेस्रो शक्तिशाली मुद्रा बन्ने

आगामी ५ देखि १० वर्षसम्म विश्वव्यापी मुद्रा सञ्चितिमा चिनियाँ मुद्रा युआन अझै मजबुत अवस्थामा रहने र विश्वकै तेस्रो शक्तिशाली मुद्रा बन्ने अमेरिकी अर्थ विश्लेषकहरुले बताएका छन् । अमेरिकी बहुराष्ट्रिय बैंक मोर्गान स्टानलेका अर्थ विश्लेषक रविन सिङका अनुसार विश्वव्यापी सञ्चितिमा आगामी ५१० वर्षसम्म युआनको अहिलेकोको अवस्था ‘दुई प्रतिशत’ बाट वृद्धि भई करिब पाँच प्रतिशत पुग्ने देखिएको…