नेपाल राष्ट्र बैंकले आईतबार एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ६८ पैसा र विक्रीदर ११७ रुपैयाँ २८ पैसा तोकेको छ । शुक्रबार पनि एक अमेरिकि डलरको खरिददर ११७ रुपैयाँ १२ पैसा र विक्रीदर ११७ रुपैयाँ ७२ पैसामै कारोबार भएको थियो । यस्तै यूरोपीयन यूरो एकको खरिददर १३७ रुपैयाँ ४७ पैसा र विक्रीदर १३८ रुपैयाँ १७…