Logo

बैंक अफ काठमाण्डूका ग्राहकले तिनाउ इन्टरनेशनल हस्पिटल मा २०% छुट पाउने

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई तिनाउ इन्टरनेशनल हस्पिटल प्रा. लि.,बुटवलमा बैंकको डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा अधिकतम २०% सम्मको छुट उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक सरिता श्रेष्ठ र श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रा. लि., बुटवलका अध्यक्ष चिरञ्जिवी श्रेष्ठ जोशीज्यूूले हस्ताक्षर गर्नुभयो । बैंक अफ…