Logo

बैंकिङ

नेपाल बङ्गलादेश बैंकले सेयरधनीलाई ८ दशमलव ४२ प्रतिशत लाभांश दिने



नेपाल बङ्गलादेश बैंकले सेयरधनिलाई कायम रहेको चुूक्तापूँजीको २ दशमलव ४२ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनश शेयर दिने प्रस्ताव स्वीकृत गर्ने जनाएको छ । बैलकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले २६औं वार्षिक साधारणसभामार्फत सोही ८ दशमलव ४२ प्रतिशत लाभांश प्रस्ताव स्वीकृत गर्ने जनाएको हो । साधारण सभा यहि  पुस २६ गते आइतबार विहान ११ः३० बजे जुम र फेसबुक लाइभमार्फत हुने छ ।

त्यस्तै, बैंकले साधारणसभा प्रयोजनका लागि पुस १० गते एक दिन शेयर दाखिल खारेज (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : पुष ५, २०७७ आईतबार  ११ : ३१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।