Logo

डिलाईट सहकारीको चरम बदमासी, १ हजारको झुटो बिल बनाएर १० हजार ठगी

काठमाडौं । बिना कारण कुनै पनि व्यक्ति वा संस्थाले कसैको पनि सम्पत्तिमाथी हक जमाउँन पाउँदैन वा लिन पाउँदैन । तर एक सहकारीले आफ्ना ग्राहकको मोबाईलमा रिचार्ज गरिदिएको भन्दै १० हजार असुलेको पाइएको छ । अनामनगरमा रहेको डिलाईट बचत तथा ऋण सहकारी संस्थाले एक ग्राहकको मोबाईलमा १० हजार रिचार्ज गरिदिएको भन्दै १ हजारको स्लिप दिएर उक्त…