नेपाल राष्ट्र बैंकले कर्जामा व्याजदर कर्जा अवधिभर कायम हुनुपर्ने नीति ल्याएपछि बैंकहरु फेरि व्याजदर परिवर्तनको तयारीमा छन् । व्याजदरको अस्थीरता कायम भइरहँदा नेपाल राष्ट्र बैंकले हालै संसोधन गरेको एकिकृत निर्देशीकामा कर्जा प्रवाहमा कर्जा दिने बेला तोकिएको व्याजदर कर्जा अवधिभर कायम गर्नुपर्ने नीति ल्याएको थियो । सोही नीति कार्यान्वयनका लागि हाल कायम भएको व्याजदर फेरि बढ्ने…