एटीएम बैंकिङ सेवा प्रणाली ह्याक गर्नामा चिनियाँ ह्याकरको हात रहेको खुल्दै गएको छ । यसबारे प्रहरीले केहीबेरमा राजधानीमा एक पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी गरिरहेको जनाइएको छ । चिनियाँ ह्याकरहरुले अनाधिकृत रुपमा एटिएमबाट पैसा निकालेको सूचना पाएपछि सर्भर डाउन भएका बैंकहरुको एटीएम सेवा सञ्चालनमा आउन शुरु गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय…