नेपालमा कोरोना संक्रमीतको संख्या बृद्धि हुनुका साथै दीर्घरोगी तथा अन्य पाको उमेरका व्यक्तिहरुमा समेत कोरोना संक्रमण समेत देखिई मृत्यु हुनेको संख्या बड्दै गएपछि नेपाल सरकार र बीमा समितिको जनतालाई झुक्याउँदै पैसा असुल्ने नीति सार्वजनिक भएको छ । बीमा समितिले कोरोना संक्रमितलाई बीमा गर कोरोना पुष्टि भएको प्रमाण पेश गरेर एकलाख लिएर जाउ भन्ने विज्ञापन गरेर…