एनआइसी एशियाले ऋणिहरुलाई ३५ दिन भित्र ऋण तिर्न भनेको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै ११ ऋणीको कर्जा चुक्ता भुक्तानी गर्न ३५ दिने सूचना सार्वजनिक गरेको छ ।पछिल्ला केही दिनयता बैंकले यसरी नै दिनहुँजसो ऋण तिर्न आउन ३५ दिने सूचना सार्वजनिक गरिरहेको छ । साथै आज्ञा पालनामा अटेरी गरेमा बैंकले धमाधम ऋणीको धितो…