सुन–चाँदीको भाउ बढेको छ । नेपाली बजारमा आइतबार छापावाला सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँ पुगेको छ । गत शुक्रबार सुनको भाउ प्रतितोला ९२ हजार २ सय रुपैयाँ थियो । यस्तै, तेजावी सुनको भाउ पनि प्रतितोला ३०५ रुपैयाँले बढेर ९२ हजार ६५ रुपैयाँ कायम भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले…