Logo

यातायात सेवा आंशिक रूपमा सुचारु, अब लाइसेन्स नवीकरण र भेरिफिकेसन हुने

काठमाडौं । यातायात व्यवस्था विभागको सर्भर आइतबारदेखि आंशिक रूपमा सञ्चालनमा आएको छ । विभागका अनुसार चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण तथा भेरिफिकेसन सेवा सामान्य रूपमा उपलब्ध छ । बकगत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा विभागको कार्यालयमा ठूलो क्षति पुगेको थियो ।