Logo

अर्थ

सिक्लेस हाईड्रोपावरको अध्यक्षमा केसी चयन



काठमाडाैं । सिक्लेस हाईड्रोपावर लिमिटेडको अध्यक्षमा किरण केसी चयन भएका छन् ।

कात्तिक १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सञ्चालक केसीलाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।

यस्तै उक्त बैठकले यसअघिकी अध्यक्ष प्रेम कुमारी केसीको राजीनामा स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आईतवार १४:०२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।