काठमाडौं । नेपालकै अग्रणी र भरोसा योग्य ब्राण्ड सीजीले यस वर्षको चाडपर्वलाई अझ विशेष र उत्साहपूर्ण बनाउन सीजी तथा सीजी मेरिडिया सिग्नेचर सिरिज अन्तर्गत साना घरायसी उपकरणमा विशेष उपभोक्ता योजना सार्वजनिक गरेको छ। यस योजनाले गुणस्तरीय उत्पादन खरिद गर्ने ग्राहकहरूलाई केवल आधुनिक जीवनशैली प्रदान गर्दैन, बरु तिनलाई आकर्षक पुरस्कार जित्ने अवसरसमेत दिन्छ । “भित्र्याऔँ खुशी…