काठमाडाैं । सिन्धु विकास बैंक लिमिटेडको वार्षिक कार्ययोजना तथा ‘ग्लोबल मनि वीक २०२५’ कार्यक्रमअन्तर्गत शाखा कार्यालय पनौतीको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम चैत ७ गते पनौती नपा–८ काभ्रेमा अवस्थित तेजगंगा बहुमुखी क्याम्पसमा सम्पन्न भएको हो । तेजगंगा बहुमुखि क्याम्पसका कक्षा ११ तथा १२ का गरी जम्मा ७५ जना विद्यार्थीको उपस्थिति…