Logo

स्नातकोत्तर तहमा ‘मेरिटोक्रेसी’ विवाद बल्झाउँदै चिकित्सा शिक्षा आयोग, विद्यार्थी आन्दाेलनमा

काठमाडौं । चिकित्सा शिक्षा आयोगले लिएको ‘पोष्ट ग्राजुयट’ अर्थात पीजी तहको यस वर्षको भर्नामा विवाद देखिएको छ। कार्यविधि निर्माणलगायत चिकित्सा शिक्षासँग सम्बन्धित सबै विषयको नियमन गर्ने अधिकार राष्ट्रिय चिकित्सा आयोगलाई दिइएको छ । तर चिकित्सा आयोग आफैँले बेला बेला विवाद बल्झाउने गरेको छ । आयोगले यस वर्ष पनि भर्ना लिने प्रक्रियामा नियम परिवर्तन गरेपछि विद्यार्थीहरु…