Logo

मागपत्र प्रमाणीकरण ढिलाई भएको भन्दै ध्यानकर्षण

काठमाडौं ।  दुबईस्थित नेपाली कन्सुलेट कार्यालयबाट मागपत्र प्रमाणीकरणमा ढिलाइ भएको भन्दै वैदेशिक रोजगार व्यवसायी संघले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण गराएको छ। संघका अध्यक्षसहित पदाधिकारीले मंगलबार मन्त्रालयका सचिव डा. दीपक काफ्लेलाई भेटेर कन्सुलेट कार्यालयबाट मागपत्र प्रमाणीकरणका क्रममा व्यवसायीले भोग्नुपरेका समस्या र कठिनाइबारे जानकारी गराएका हुन्। संघका अनुसार कन्सुलेट कार्यालयले तोकेको चेकलिस्टअनुसार आवश्यक सबै…