४६ वर्षीया ऐश्वर्या राय बच्चनले थोरै फिल्म खेले पनि उनका दर्शक र फ्यान घटेका छैनन् । उमेर बढे पनि ऐश्वर्याको सौन्दर्यको जादु कम भएको छैन् । उनी ठूलो पर्दामा पछिल्लोपटक सन् २०१८ मा ‘फन्ने खाँ’मा देखिएकी थिइन् । यो फिल्म बक्स अफिसमा भने असफल भयो । यसका बाबजुद पनि ऐश्वर्याको डिमान्ड कम भएको छैन् ।…