Logo

प्रकाश सपुतले गित गाएरै किने काठमाडौंमा घर !

पछिल्लो समय चर्चामा रहेका गायक प्रकाश सपुतले काठमाडौंमा घर किनेका छन् । बाग्लुङ पुख्र्यौली घर भएका प्रकाशले आफ्नो गायन क्षेत्रबाटै आर्जन गरेको पैसाले काठमाडौंमा घर किनेका हुन् । उनले काठमाडौंमा घर किनेकोबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । सातौं बैवाहिक वर्षगाठको उपलक्ष्यमा उनीहरू आफ्नै घरमा बसाई सरेका छन् । संगितकर्मबाट आर्जन गरेको आयबाट आफुले घर…