Logo

मनोरञ्जन

‘सरु’ बोलको गितमा बिक्रम बुढाथोकी र अभिनेत्री शिल्पा पोखरेल (भिडियो)



सुमधुर स्वरका धनि गायक कृष्ण भक्त राईको आवाजमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। सार्बजनिक ‘सरु’ बोलको गीतमा लिल कृष्ण पुनको शब्द तथा संगीत रहेको छ ।

लामो समय देखि जापानमा बस्दै आएका श्रस्टा लिल कृष्ण पुन नेपाली गीत संगीतमा सक्रिय नाम हो । सागर बिरहीले संगीत संयोजन गरेको गीतको भिडियोलाइ क्रान्ति केसीले सम्पादन तथा निर्देशन गरेका हुन् ।

अजय रेग्मीले छायाँकन गरेको भिडियोलाइ संगम ईन्टरटेन्मेन्टले निर्माण गरेको हो । गीतको भिडियोमा बिक्रम बुढाथोकी, नेपाली चलचित्रकी अभिनेत्री शिल्पा पोखरेल र प्रकाश गौतमलाई फिचर्ड गरिएको छ । भिडियोलाइ संगम ईन्टरटेन्मेन्टको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार ०५:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।