चर्चित फिल्म अभिनेता सनी देओल मंगलबार भारतीय जनता पार्टी बीजेपीमा प्रवेश गरेका छन् । उनले बीजेपीका तर्फबाट सरकारमा रहेका रक्षा मन्त्री निर्मला सीतारमण र रेल मन्त्री पीयूष गोयलबाट सदस्यता लिए । बीजेपीले देशको निमित्त गरेको कामबाट आफुँ प्रभावित भई सहयोग गर्न पार्टीमा प्रवेश गरेको देओलको प्रतिक्रिया छ । उनले आफ्ना बाबु धर्मेन्द्रले अटललाई सहयोग गरेको…