मानव अधिकार सचेतन केन्द्र हुरेक रोल्पाले नेपाली शिक्षकहरुलाई पुर्नताजकी तालिम शुक्रवार देखि छ दिनसम्म सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पामा सञ्चालन गर्न लागि रहेको छ । सुनिलस्मृति गाउँपालिका शिक्षा समिति सदस्य तथा वडा नं. ५ का वडा अध्यक्ष नमराज थापाको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रमको अध्यक्ष भने वडा नं. ४ का वडा अध्यक्ष गञ्ज बहादुर क्षेत्री रहनुभएको…