Logo

मंगल ग्रहलाई ६ अक्टुबरमा नांगो आँखाले देख्न सकिने

मंगल ग्रहलाई ६ अक्टुबरमा नांगो आँखाले देख्न सकिने नासाले जनाएको छ । मंगल ग्रह उक्त दिन पृथ्वीको एक्दमै नजिक हुने हुँदा नांगो आँखाले देख्न सकिने बताइएको छ। नासाका अनुसार मंगल ग्रह र पृथ्वी नजिक आउने खगोलीय घटना प्रत्येक दुई वर्ष लगभग २६ महिनामा एक पटक हुने गर्छ । यसैले अर्को पटक मंगल ग्रह र पृथ्वी…