श्रीमती अर्कैसंग लाग्दा होस् वा श्रीमान अर्कैसंग लाग्दा होस् विभिन्न समयमा ठुलो घटनाहरु घट्ने गरेका छन् । सोहि कारणले कतिपयले आफ्नो परिवार समेत उजाड गरेका घटनाहरु बेला बेलामा आउने गरेका छन् । केहि दिन पहिले आफ्नो श्रीमान अर्कैसंग लागेको भन्दै श्रीमतिले अण्डकोष बाहिर निकालि दिएको घटना ताजै रहेको बेला फेरी भारतमा उस्तै अर्को घटना घटेको…